

कपिलवस्तुमा आगलागी: १० लाखको क्षति




कपिलवस्तु स्थित शिवराज नगरपालिकाको बसन्तपुरस्थित त्रिलिकी अहिरको घरमा रहेको झगरूप भारती गोसाईद्वारा सञ्चालित पूजा फेन्सी पसलमा शनिबार राति भीषण आगलागी भएको छ। विद्युत सर्टका कारण सुरु भएको आगलागीले पसलमा रहेका कपडा, जुत्ता, चप्पललगायतका सामान पूर्ण रूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो। यस भीषण आगलागीको कारण र अन्य क्षतिहरूबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
स्थानीयहरूले आगलागीको घटना देख्दा त्रासदीपूर्ण माहोल सिर्जना भएको र समयमै दमकल पुगेकाले आगो थप फैलिनबाट जोगिएको बताएका छन्।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया