

त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल




त्रिवि क्रिकेट मैदानको संरचना नभत्किने सरकारले स्पष्ट गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदानको संरचना नभत्किने स्पष्ट गरेका हुन् ।
उनले लिग एग्रिमेन्ट फेरी हुने बताउदै नभ्त्किने बताएका छन् । उनले भनेका छन्- ‘आज बिहान मेरो त्रिविको उपकुलपतिसहितका पदाधिकारीसँग बैठक बसेको थियो । खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ । त्यसमा कुनै समस्या छैन ।’
यसअघि त्रिवि प्रशासनले ३५ दिनभित्र क्रिकेट मैदानका संरचना हटाउन सूचना निकाले पछि यस विषयमा चासो बढेको छ ।


खबर सबै
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल
-
मुटुका बिरामीलाई ग्यालेक्सी यूथ क्लबको ७२ हजारभन्दा बढी सहयोग
-
कपिलवस्तुमा ओभरलोड भारतीय ट्रकमाथि ट्राफिकको कडा एक्सन, एकैदिन २५ ट्रक कारबाहीमा
-
प्रदेशभरिका खानेपानी योजना अलपत्र
-
मुटुका बिरामीलाई ग्यालेक्सी यूथ क्लबको ७२ हजारभन्दा बढी सहयोग
-
कपिलवस्तुमा ओभरलोड भारतीय ट्रकमाथि ट्राफिकको कडा एक्सन, एकैदिन २५ ट्रक कारबाहीमा
-
प्रदेशभरिका खानेपानी योजना अलपत्र
-
विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै : नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड
-
ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्ति को हुन् ?
-
कपिलवस्तुमा रोकिराखेको ट्रकमा स्कर्पियो ठोक्किदा दुर्घटना, दुई जनाको मृत्यु











प्रतिक्रिया