

तेस्रो फोर्टिन स्टार कपकाे उपाधि महेन्द्र नमुना माध्यमिक बिधालयले हात परेयाे

गोकर्ण पाण्डे, गुल्मी
तेस्रो फोर्टिन स्टार कप २०७७ को फुटबल उपाधि श्री महेन्द्र नमुना माध्यमिक बिधालयले हात परेको छ।अर्जै माध्यमिक बिधालयलाई १-०गोलले पराजित गर्दै महेन्द्र नमूना माध्यमिक बिधालयले तेस्रो पटक पनि फोर्टिन स्टार कपको उपाधी जित्न सफल भएको छ । सदरमुकाम तम्घास सहित गुल्मीका विभिन्न स्थानबाट ११ बिधालयका बिद्यार्थीको सहभागीता रहेको थियो।
अखिल नेपाल् फुटबल संघ (एन.फा) नेपालका केन्द्रिय सह महासचिव प्रकाश पङगेनीको प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारि रुद्रा देवि शर्मा, जिल्ला प्रहरी प्रमुख गोपाल चन्द्र भटराइ ,राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख सन्जय भण्डारी , मेजर डायमन्ड कार्की, को विशेष आथितियता रहेको थियो रेसुङ्गा नगरपालिका वार्ड न १,२,र ८ का जनप्रतिनिधिहरुको आथितियता रहेको कार्यक्रममा क्लबका अध्यक्ष बिक्रम बुढाथोकीको अध्यक्षता रहेको थियो।भने कार्यक्रमको सन्चालन क्लबका महासचिव नारायण आचार्यले गर्नुभएको थियो।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया