

जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन



रामबहादुर गन्धर्व । कपिलवस्तुकाे कृष्णानगर नगरपालिका ५पुरषाेतमपुर स्थित श्री जनता आधारभुत बिद्यालयकाे ब्यवस्थापन समितिकाे निर्वाचन सम्पन्न भएको छ। साेमबार बिद्यालयकाे प्रङ्गणमा भएको निर्वाचनले बदलु रैदासकाे अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन समिति निर्वाचन गर्न सफल भएको बिद्यालय परिवारले बताएको छ।
कुल २७१मध्ये रैदासले उनका प्रतिशप्रधि मनाेज जैसवाललाई १०९ मतान्तरले पछाडि पार्दै १५०मत प्राप्त गरि उनी बिजयी भएका हुन ।
त्यस्तै सदस्यहरूमा सुनरा पासी १४९,मन्टेश्वर प्रसाद मौर्य १४६,रामकुमार गुप्ता १०५,सकुन्तला चमार १४६ ,बसाेधरी मुराय १०४ र नब्बुत खातुन १०३मत सहित बिजय भएको बिद्यालयले जनाएको छ।
नवनिर्वाचित पदाधिकारीहरूलाई वडा न.९का अध्यक्ष सतिस कुमार हरिजन,सदस्य गौरीशंकर हरिजन ,दलित सशक्तीकरणका अध्यक्ष डम्बर सिंह सुनारले कार्य सफलताको शुभकामना दिएका थिए।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया