स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ

बाँके प्रहरीले स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको नरैनापुर गाउँपालिका – ५ का २९ बर्षीय बिरबल कुम्हार र नरैनापुर – ४ का ३८ बर्षीय मुनिब खाँ रहेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीका अनुसार उनीहरुलाई नेपालगंज उपमहानगरपालिका – ३ एकलैनी बाट शुक्रबार पक्राउ गरिएको थियो।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख

भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम

प्रतिक्रिया