

म्यानमारमा गुम्बा लक्षित हवाई आक्रमण : २२ जना सर्वसाधारणको ज्यान गयो



म्यानमारको सागाइङ क्षेत्रको लीन ता लु गाउँमा रहेको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा कम्तीमा २२ जना सर्वसाधारणको ज्यान गएको छ । जसमा तीन बालबालिका पनि रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको हो । गुम्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
सरकारी प्रवक्ता जाव मिन टुनले घटनाबारे कुनै प्रतिक्रिया दिनुभएको छैन । यो घटनाले म्यानमारमा नागरिक अझै पनि हिंसा र असुरक्षाको चपेटामा रहेका छन् भन्ने कुरा फेरि पुष्टि गरेको खबरमा उल्लेख छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया