

कपिलधाममा ‘पुरुषोत्तम महात्मय’ कथा वाचन कार्यक्रम गरिदैँ





कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा पुरुषोत्तम मासको अवसरमा पुरुषोत्तम महात्मय कथा बाचन तथा भजन किर्तन कार्यक्रम हुने भएको छ । अधिक श्रावण पक्ष अन्र्तगत लामो समयको अन्तरालमा परेको पुरुषोत्तम मासको अवसरमा बाणगंगाको कपिल आरोग्य मन्दिर कपिलधाममा उक्त कार्यक्रम आयोजनाको तयारी गरिएको हो ।
कपिलधामका अध्यक्ष शंकर प्रसाद आचर्यका अनुसार पुरुषोत्तम मासको अवसरमा यही साउन २१ गते देखि २५ गते सम्म पञ्जदिवसीय कार्यक्रम आयोजनाको तयरी गरिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन समेत अध्यक्ष आचार्यले सबै भक्तजनहरुलाई आह्वान गर्नुभएको छ ।
पुरुषोत्तम महात्मय कार्यक्रममा अन्तराष्ट्रिय ख्याति प्राप्त गुरु श्री चैतन्यकृष्णद्धारा कथा वाचन सहित भजनकिर्तनको कार्यक्रम संचालन गरिने कपिल आरोग्य केन्द्र कपिलधामका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । साउन २१ गते बिहान ११ बजे देखि सुरु हुने उक्त कार्यक्रम २५ गते सम्म निरन्तर दिउसो साढे ३ बजे सम्म नियमित संचालन गरीने जनाइएको छ ।
कार्यक्रममा भक्तजनहरुले सहभागिता जनाई पुरुषोत्तम मासको कथा श्रवणगरी पुण्य कामाउन सक्ने धामले जनाएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया