

राप्तीले नाघ्यो खतराको तह, सतर्क रहन आग्रह

दाङ । लगातारको वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको सतहले खतराको तह पारगरेपछि प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सकर्त रहन आग्रह गरेको छ ।
लगातारको वर्षाले राप्ती नदीमा बिहान ९:४० बजे ६:२२ मिटर पानीको तह पुगेको छ । नदीमा ५ मिटर पानी पुग्दा सतर्कता अपनाउन आग्रह गरिन्छ भने ५ : ४ मिटर पुगेपछि खतराको तह मान्ने गरिन्छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नदीमा पानीको तह बढ्ने क्रम जारी रहेकाले अपरान्ह चार बजेसम्म तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी खत्रीले नदीमा दाउरा छोप्न, नुहाउन, माछा मार्न नजान आग्रह गरेका छन् ।
भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण नदीको प्राकृतिक बहाव रोकिदा वर्षौदेखि नेपाली भूमि डुवान, कटान र पटानमा पर्दै आएको छ ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया