

राप्तीले नाघ्यो खतराको तह, सतर्क रहन आग्रह



दाङ । लगातारको वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको सतहले खतराको तह पारगरेपछि प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सकर्त रहन आग्रह गरेको छ ।
लगातारको वर्षाले राप्ती नदीमा बिहान ९:४० बजे ६:२२ मिटर पानीको तह पुगेको छ । नदीमा ५ मिटर पानी पुग्दा सतर्कता अपनाउन आग्रह गरिन्छ भने ५ : ४ मिटर पुगेपछि खतराको तह मान्ने गरिन्छ ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नदीमा पानीको तह बढ्ने क्रम जारी रहेकाले अपरान्ह चार बजेसम्म तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी खत्रीले नदीमा दाउरा छोप्न, नुहाउन, माछा मार्न नजान आग्रह गरेका छन् ।
भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण नदीको प्राकृतिक बहाव रोकिदा वर्षौदेखि नेपाली भूमि डुवान, कटान र पटानमा पर्दै आएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया