

दाङमा वन कर्मचारीहरुकै मिलोमतोमा खुलेआम काठ तस्करी




दाङमा वन कर्मचारीहरुकै मिलोमतोमा खुलेआम काठ तस्करी भइरहेको छ । सरकारी निकाय र सुरक्षाकर्मीकै मिलमतोमा तस्करी भएको भन्दै स्थानीयले दोषिलाई कारवाहीको माग गरेका छन् ।

स्थानीयले दङ्गीशरण सव डिभिजन वन कार्यालय श्रीगाउका कार्यालय प्रमुख वन अधिकृत दयाराम पौडेलको आदेशमा रुख काटिएको दावी गरेका छन ।विभिन्न तेइस प्रजातिका बाहेक रुख काट्न वन कार्यालयले टाँचा लगाउनुपर्ने र छपान गर्नुपर्ने नियम छ । तर अधेरेको जंगलमा त्यसको समेत पालना भएको छैन । नियम विपरित रुख काटिएको विषयमा वन अधिकृत दयाराम पौडेलले भने अनभिज्ञता प्रकट गरेका छन्।

वन कार्यालयको तीन किलोमिटरको दूरीमा धमाधम रुख कटान हुँदा पनि कार्यालयले देखे नदेखे झैं गरेको भन्दै स्थानीय आक्रोशित भएका छन । वन कार्यालयका कर्मचारीले नै आर्थिक प्रलोभन देखाएर रुख काटेको उनीहरुको दावी छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया