

प्रदेशसभा सदस्य शर्मा पक्राउबारे लुम्बिनी संसद् सचिवालयद्वारा सूचना प्रकाशित



दाङ – लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य रेखा कुमारी शर्मा पक्राउ परेको सम्बन्धमा औपचारिक सूचना प्रकाशन गरेर जानकारी गराएको छ।
नेपालको संविधानको धारा १८७ को उपधारा ९६० बमोजिम जिल्ला प्रहरी परिसर काठमाडौंको चैत १६ गतेको पत्रमार्फत उक्त जानकारी प्राप्त भएको सचिवालयले जनाएको हो । वादी नेपाल सरकार र प्रतिवादी प्रदेश सभा सदस्य शर्मा रहेको बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
सोही प्रकरणमा चैत १५ गते जरुरी पक्राउ पूर्जी जारी भई उनलाई पक्राउ गरिएको जनाइएको छ। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २१६ को उपनियम ९२० बमोजिम उक्त सूचना सार्वजनिक गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।



खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया