

ठूलो मात्रामा ब्राउन सुगर बरामद, एक जना पक्राउ



दाङ । प्रहरीले ठूलो मात्रामा ब्राउन सुगर बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट घोराहीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो ।
घोराही १४ खोलीगाउँका ३४ को सुशील गहतराज ३२ वर्षिय अमर नेपालीको साथबाट ४७ ग्राम ६ सय ७० मिलिग्राम भएको लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले लु ८० प ६३१ नम्वरको मोटरसाइल पनि बरामद गरेको छ । उनीहरूलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया