

प्रधानमन्त्री कार्कीलाई मोदीले दिए बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
ट्वीटरमार्फत सन्देश दिँदै मोदीले भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी सुशीला कार्कीलाई मेरो हार्दिक शुभकामना व्यक्त गर्दछु। भारत नेपालको शान्ति, प्रगति र समृद्धिप्रति दृढ प्रतिबद्ध छ।”


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया