

भारतमा रेल दुर्घटना : ११ जनाको मृत्यु


काठमाडौं | भारतमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँस्थित परान्डा रेलवे स्टेसनमा बुधबार दुर्घटना भएको हाे । स्टेसनमा पुष्पक एक्सप्रेस रेलका यात्रीहरूलाई कर्नाटक एक्सप्रेस रेलले कुल्चिदिएको जनाइएको छ ।
पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूबीच भागदौड मच्चिएको र त्यसैक्रममा केही यात्रुले झ्यालबाट हामफालेको जनाइएको छ । हामफालेका यात्रुलाई विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले कुल्चिएको जनाइएको छ ।
जलगाउँ जिल्ला मजिस्ट्रेटका अनुसार घटनामा १२ जना घाइते भएका छन् । उनीहरूको पचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया