

दसैं विदामा मुख्यमन्त्री आचार्यले सरकारी गाडीको प्रयोग नगर्ने




लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैं विदाभरी सरकारी सवारीसाधन प्रयाेग नगर्ने हुनु भएको छ । गृह जिल्ला अर्घाखाँची पुग्नु भएका आचार्यले दसैं विदाभरी सरकारी सवारीसाधन प्रयाेग नगर्ने हुनु भएको हाे ।
निजि सवारीसाधन प्रयाेग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थाल्नु भएको मुख्यमन्त्रीकाे निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरकाे गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरकाे निजी सवारीसाधन चढ्नु भएको हाे ।
यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयाेग हुने सरकारी लु १ झ ४९८ नम्बरकाे गाडी दसैं विदाभरीका लागि फिर्ता गर्नु भएको छ । स्कटिङ्गमा प्रयाेग हुदै आएकाे सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ । सुशासन कायम गर्न मुख्यमन्त्रीले दसैं विदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा राम्रो सन्देश सन्देश गएको छ ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया