

बिक्रम जंग शाह र टिका पुनको स्वरमा ‘गल्फ्रेन्ड छोडे मैले’ बजारमा (भिडियो सहित)



काठमाण्डौ । लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ कोशेली गल्फ्रेन्ड छोडे मैले गीत सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह लोकप्रिय गायिका टीका पुनःको स्वर रहेको छ । चर्चित नायक तथा मोडल पल शाह, बिजय पुन, बिष्णु पुन, यानी पुनको ज्वलन्त अभिनय रहेको सो गीतमा यज्ञ वि।क।को लय,शब्द रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको छ ।
बिनोद बाजुरालीको संगित संयोजन र बिक्रम चौहानको निर्देशन रहेको गीत उद्दार म्युजिक अफिसियल मार्फत बजारमा ल्याइएको छ । गीतमा केटा साथी र केटी साथी बिचको माया प्रेमका बिच शंका उपशंका र असमझदारीका कारण साथ छोडेपछीको स्वतन्त्रता दर्शाइएको छ ।
सधै टिफिकल गीत गाउन अब्बल गायक शाहले यस अगाडी माइला, खोला खोल्सी , ज्यानलाई भो खतरा,टिलपिल तारा,मनमा तिमी लगायतका गीतहरुले चर्चा कमाई सकेका छन । नेपाली चलचित्र निर्माणमा योगदान पुर्याउनु भएका शाह चलचित्रमा नायकको रुपमा समेत भुमिका निर्वाह गरिसक्नु भएकोछ ।
आधुनिक, पप र लोकगीत मार्फत नेपाली गीत संगीतको क्षेत्रमा योगदान दिदै आउनु भएको शाहले यो गीत हेरेर र सुनेर साथ दिनका लागि सबैलाई आग्रह गर्नु भएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया