

पल शाहको जन्मदिन मनाउन पूजा शर्मा केक लिएर पुगिन कारागार



काठमाडौं। नाबालिग जबर्जस्तीकरणी अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहले आफ्नो जन्मदिन कारागारभित्रै मनाएका छन् । बुधरबा परेको पल शाहको जन्मदिन मनाउन अभिनेत्री पूजा शर्मा, निर्देशक शोभित बस्नेतसहितको टोली त्यहाँ पुगेको हो ।
पलको जन्मदिनको अवसरमा शुभकामना दिँदै पूजाले आफ्नो फेसबुकमा पल र आफू पोतिएको केक पनि सेयर गरेकी छन् । उनले विगतजसरी नै यसपालि पनि पलको जन्मदिन मनाएको पनि भनेकी छन् । जन्मदिनको अवसरमा शुभकामनासहित केक काटेर कारागारमै पूजा र शोभित टिमले सेलिब्रेसन मनाएको छ ।
पल शाह करिब एकवर्ष अगाडि नाबालिग बलात्कारको आरोपमा कारागारमा छन् । पललाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले बालयौन दुव्र्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया