
अभिनेत्री प्रियन्का कार्की बनिन् “आमा”

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अभिनेत्री प्रियंकाले आफू आमा बनेको जानकारी गराएकी हुन् ।
अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । उनले छोरी र श्रीमान आयुषमान देशराज जोशीसहितको दुई वटा तस्वीर सेयर गर्दै सुन्दर संसारमा छोरी ‘आयंका कार्की जोशी’लाई स्वागत छ, लेखेक छन् ।
तस्वीर र प्रियंका र आयुषमान खुसी मुद्रामा देखिएका छन् । बि.सं. २०७६ साल फागुन १६ गते अभिनेत्री प्रियंका र आयुष्मान देशराज जोशीबीच विवाह भएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया