कपिलवस्तुमा थप ८ जना कोरोना संक्रमित पुष्टि

ई-साझाकुरा, भदौ १८
कपिलवस्तुमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाका ३ पालिकामा गरी ८ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार शुद्धोधनमा ५, महाराजगंजमा २ र यशोधरामा एक जना संक्रमित भएका छन् ।
जिल्लामा अहिलेसम्म कुल ११ सय ४० जना कोरोना संक्रमित फेला परेका छन् ।

खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु

प्रतिक्रिया