

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ हजार ९३ पुग्यो



भदौ ११ कपिलवस्तु
कपिलवस्तुमा कोरोना संक्रमितको कुल संख्या १ हजार ९३ पुगेको छ । आज थप १९ जना कोरोना संक्रमित थपिए सँगै जिल्लामा संक्रमितको कुल संख्यामा पनि बृद्धि भएको हो । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार बिहिबार थप १९ जनामा कोरोना पुष्टि भएको छ ।
आज ३ जना ट्राफिक प्रहरी, कृष्णनगर भन्सारका एक जना नायब सु्ब्बा, भन्सार कार्यालयका कार्यालय सहयोगी, भन्सारकै ५ जना एजेन्ट, क्लिनिकका सहयोगी २ जना, भन्सारकै २ जना कूक, एक ओभरसियर र एकजना कार्यलय सहयोगी रहेका छन् ।
भदौ ६ गते कृष्णनगर भन्सार कार्यलयबाट कन्ट्रयाक ट्रेसिङ द्धारा संकलन गरिएको ८० नमुना स्वाब मध्ये १९ जनाको नतिजा पोजेटिभ आएको हो । अझै २१ जनाको नतिजा आउन बाँकी रहेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया