

Albert Einstein काे महान ७ भनाईहरू


१. एक टेबल, एक कुर्सी, एक कचाैरा फल र एक वायलन भलै खुसी रहनकाे लागि याे भन्दा बढी के चाहियाे ?
२. जाे मानिसले कहिल्यै पनि गल्ती गरेकाे छैन भने उसले कहिल्यै पनि केही नया गर्ने काेसीस गरेकाे छैन ।
३. यदि हामीले मानव जातीलाई जिवित राख्नु छ भने हामीलाई विल्कुलै नया साेचकाे जरुरत हुन्छ ।
४. भगवानकाे सामने हामी एक बराबर नै बुद्धीमान र एक बराबर नै मुर्ख पनि हाै ।
५. कुनै पनि समस्या चेतनाकाे त्यही स्तरमा रहेर हल गर्न सकिदैन जहाँबाट उत्पन्न भएकाे छ ।
६. जब एक राम्री केटीकाे साथमा बसेका छाै भने एक घण्टा एक सेकेण्ड जस्ताे लाग्छ भने यदि बलिरहेकाे अंगार बस्छाै भने एक सेकेण्ड एक घण्टा जस्ताे लाग्छ यही सापेक्षता हाे ।
७. दुई चीज अनन्नत छन एक ब्रह्माण्ड र मनिसकाे मुर्खता तर म ब्रह्माण्डकाे बारेमा यकिनकाे साथमा भन्न सक्दिन ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया