

कपिलवस्तुमा भदौ ७ गते सम्म लकडाउन ।


ई–साझाकुरा, साउन ३२
गत साउन २७ गते जिल्लामा जारी गरिएको लकडाउनको समयावधि आज राति १२ बजे सकिन लागेको मा जिल्ला प्रशासनले लकडानउ थप एक हप्ता बढाएको छ ।

जिल्ला प्रशासनमा बसेको कोभिड(१९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले कोरोनाको जोखिम जिल्लामा उच्च रहेको गर्दै भदौ १ गते देखि ७ गतेसम्म नै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रशासनले आइतबार दोस्रो पटक जारी गरेको लकडाउन सूचनामा केही फेरबदल भएको छैन् भने हालकै अवस्थामा जिल्लामा लकडाउन कायम हुने छ ।
साउन २७ गते प्रशासनले निषेधाज्ञा शब्द उल्लेख नगरेपनि यसपालि निषेधाज्ञा शब्द उल्लेख गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३०, र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया