

पुर्व मन्त्री सहित समुदाय स्तरमा वाणगंगाले ९९ स्वाब संकलन गर्यो



ई–साझाकुरा, साउन ३२
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट ९९ जनाको स्वाब संकलन गरिएको छ । आइतबार विहान सिद्धार्थ क्याम्पसबाट ९९ जनाको नुमना स्वाब संकलन गरिएको हो ।
नुमना संकलन गर्नेक्रममा वाणगंगाको मधुवनकी संक्रमित महिलाको घरपरिवारको पनि नमुना संकलन गरिएको थियो ।
वाणगंगा नगरपालिकाको स्वास्थ्य टोलि तथा कपिलवस्तु उद्योग वाणिज्य संघको किट सहयोगमा समुदायका स्थानिय, व्यापारीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गर्ने क्रममा पुर्वकृषि मन्त्रि चक्रपाणी खनाल (बलदेव)को पनि नमुना लिएको थियो ।
आइतबार संघका अध्यक्ष उमानाथ पौडेल लगायतका संघका पदाधिकारी, उद्योगी, व्यापारीको स्वाब लिइएको छ ।
आइतबार संकलन गरिएको स्वाबलाई परिक्षणका लागि प्रादेशिक अस्पताल बुटवल पठाउने तयारी भैरहेको नगरको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया