
पुर्व मन्त्री सहित समुदाय स्तरमा वाणगंगाले ९९ स्वाब संकलन गर्यो




ई–साझाकुरा, साउन ३२
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट ९९ जनाको स्वाब संकलन गरिएको छ । आइतबार विहान सिद्धार्थ क्याम्पसबाट ९९ जनाको नुमना स्वाब संकलन गरिएको हो ।
नुमना संकलन गर्नेक्रममा वाणगंगाको मधुवनकी संक्रमित महिलाको घरपरिवारको पनि नमुना संकलन गरिएको थियो ।
वाणगंगा नगरपालिकाको स्वास्थ्य टोलि तथा कपिलवस्तु उद्योग वाणिज्य संघको किट सहयोगमा समुदायका स्थानिय, व्यापारीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गर्ने क्रममा पुर्वकृषि मन्त्रि चक्रपाणी खनाल (बलदेव)को पनि नमुना लिएको थियो ।
आइतबार संघका अध्यक्ष उमानाथ पौडेल लगायतका संघका पदाधिकारी, उद्योगी, व्यापारीको स्वाब लिइएको छ ।
आइतबार संकलन गरिएको स्वाबलाई परिक्षणका लागि प्रादेशिक अस्पताल बुटवल पठाउने तयारी भैरहेको नगरको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया