

तौलिहवाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

ई–साझाकुरा, साउन ३१
कपिलवस्तु सदरमुकाम तौलिहवामा शनिबार थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।तौलिहवाबाट लिइएको स्वाब मध्ये ५ जनामा कोरोना पुष्टि भएको हो । शिक्षक, एनजिओकर्मी र विद्यार्थीहरु संक्रमित भएको बताईएको छ ।स्वास्थ्य कार्यालयले संक्रमितको यात्रा विवरण संकलन गर्ने काम गरिरहेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया