

वाणगंगा नगरपालिकामा भेटियो समुदाय स्तरमा लक्षणसहितको कोरोना



ई–साझाकुरा, साउन ३१
वाणगंगा नगरपालिकामा पनि समुदायस्तरमा कोरोना देखिएको छ । नगरपालिकाको वडा नं. ८ मधुवन निवासी महिलामा मा कोरोना पोजेटिभ देखिएको हो । विरामी भएर बुटवल उपचारको क्रममा उनको नमुना संकलन गरी कोरोना परिक्षण गर्दा देखिएको हो । संक्रमित अहिले विरामी छिन् ।
उनको घरपरिवार, आफ्नतजन तथा उनको सम्र्पकमा आएकाको भोलि नै नमुना संकलन गरीने ई–साझाकुराको लागि वाणगंगा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।
वाणगंगाको समुदायमा कोरोना देखिएको यो नै पहिलो घटना हो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया