

कपिलवस्तुमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि



ई–साझाकुरा, साउन २८
कपिलवस्तुमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ९०१ पुगेको छ ।
स्वास्थ कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार साउन २६ गते कपिलवस्तु अस्पतालदेखि संकलन गरिएको ९१ नमुनामध्ये ६० जनाको नेगेटिभ ,१८ जनाको पोजेटिभ र १३ जनाको अझै रिपोर्ट आउँन बाकी रहेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया