

पाकिस्तानको रेल स्टेसनमा विस्फोट, कम्तीमा २१ को मृत्यु



पाकिस्तानको दक्षिणपश्चिमस्थित क्वेटा रेलवे स्टेसनमा भएको बम विस्फोटपछि खटिएका सुरक्षाकर्मीहरू। तस्बिर : एपी/रासस
साझाकुरा । पाकिस्तानको बलुचिस्तानस्थित रेल स्टेसनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। विस्फोटको जिम्मेवारी बलुच लिबरेसन आर्मीले लिएको बीबीसीले जनाएको छ।
विस्फोटमा कम्तीमा ४६ जना घाइते भएका खबर छ। अधिकारीहरूले मृत्यु हुनेको संख्यामा अझै बढ्न सक्ने बताएका छन्।
पाकिस्तान प्रहरीका एसएसपी अपरेसन्स मोहम्मद बलुचका अनुसार विस्फोटको समयमा प्लेटफर्ममा लगभग १५० देखि २०० जना मानिस भेला भएका थिए। उनीहरू रेलको पर्खाइमा रहेको समाचारमा उल्लेख छ। घटनामा केही सैनिक पनि प्रभावित भएका छन्। बलुचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गरेका छन्।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया