

भारतमा ११ वर्षीय बालकमा फोक्सोको दुर्लभ रोग





काठमाडौँ – भारतको पूर्वी दिल्लीमा बसोबास गर्ने ११ वर्षीय बालकमा दर्लभ रोग लागेको छ ।
बालकमा खोकीको गुनासो गरेपछि उनका आमाबुवाले उनलाई सर गंगाराम अस्पतालमा लगे। बालकको स्वास्थ्य लगातार बिग्रँदै गयो। उनलाई सास फेर्न समस्या हुन थाल्यो । प्रारम्भिक अनुसन्धानका क्रममा डाक्टरहरूले बालकको फोक्सो सुन्निएको पत्ता लगाएका थिए । त्यसपछि मेडिकल स्क्रिनिङ गरियो र नतिजा आश्चर्यजनक आयो।
उनमा हाइपरसेन्सिटिभिटी निमोनाइटिस वा एचपी नामक फोक्सोको दुर्लभ रोगबाट रहेको पत्ता लाग्यो । ययो एक प्रकारको निमोनिया भन्न सकिन्छ । जुन निकै घातक हुन्छ । परेवाले फैलाएको फोहोर सफा गर्ने जिम्मेवारी कसको हो भन्ने विषयमा दिल्ली नगर निगम र वन विभागबीच बहस चलिरहेको छ । हरेक पटक सहरका निजी तथा सार्वजनिक ठाउँमा परेवाले कब्जा गरेका छन ।
चराचुरुङ्गीहरू आफ्नो वास्तविक घर अर्थात् रुख र वनबाट वञ्चित भए । अहिले पक्की घरको बाल्कनी र छानामा आश्रय बनाउनु उनीहरुको बाध्यता छ । यही कारण धेरै सहरी क्षेत्रमा यी परेवाहरू ठूलो समस्या बनेका छन्। अतिसंवेदनशीलता निमोनाइटिसको केस स्टडीपछि यो समस्या झनै गम्भीर देखिएको छ ।एजेन्सी


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया