

रेसुङ्गा-काठमाडौं हवाइ भाडा वृद्धि




गुल्मी । हवाइ इन्धनको मूल्य वृद्धि भएको कारण देखाएर गुल्मीको रेसुंगादेखि काठमाडौंसम्मको हवाइ भाडा पनि वृद्धि भएको छ ।
अब गुल्मीबाट काठमाडौं जाँदा ७ हजार ३०१ रुपैयाँ र काठमाडौंबाट गुल्मी आउँदा ७ हजार ५०१ रुपैयाँ भाडा लाग्ने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
यसअघि गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको थियो । हाल गुल्मीमा नेपाल एअरलाइन्सको टुइनअटर जहाजले हप्तामा तीन उडान सञ्चालन गर्दै आएको छ ।
रेसुंगा विमानस्थलबाट यात्रुको चापलाई मध्यनजर गर्दै एक उडान थप गरिएको छ । अब सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी हप्तामा चार उडान हुनेछ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया