

हरेक क्षेत्रमा योग्य बन्न मिस्टर एण्ड मिस वल्र्ड वाईड नेपाल–२०२२, आवेदन खुला



हरि आचार्य, कपिलवस्तु
पि प्रोडक्सनको आयोजनामा मिस्टर एण्ड मिस वल्र्ड वाईड नेपाल–२०२२ हुने भएको छ । सो कार्यक्रमका लागि आवेदन खुला गरिएकाले भाग लिन ईच्छुकले सम्पर्क गर्नका लागि आयोजकले अनुरोध गरेको छ । भाग लिन ईच्छुकहरुले बुटवल कालिकानगरको कार्यालय, फेस्बुक पेज, फोन मार्फत आवेदन दिन सकिने बताईएको छ ।
सहभागीहरुको बोल्ने, हिड्ने, शारिरीक तथा मानसिक पक्ष, सौन्दर्यता, आत्मविश्वास लगायत विभिन्न पक्षहरुको मुल्यांकन गरि छनौट गरिने प्रबन्ध निर्देशक प्रशान्त शाहले बताउनुभयो ।
आवेदन दिएका मध्येबाट छनौट गरि २५ जनालाई आवश्यक क्षमता विकास गराई फाईनलमा पु-याउने र त्यस मध्येबाट विजेता छनौट गर्ने आयोजकले जनाएको छ ।
असोज महिनामा दशैको अवसरमा गरिने फाईनल मुल्यांकनबाट हुने विजेताले नगद, प्रमाण पत्र तथा आकर्षक गिफ्टहरु प्राप्त गर्नेछ भने आयोजकसंगको समन्वयमा अन्तराष्ट्रिय तथा राष्ट्रिय रुपमा मोडलिङ गर्न पाउने छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया