

फुलबारी सामुदायिक वनमा बढ्यो चोरी तस्करी, सुरक्षा निकाय मौन




भदौ १९ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित फुलबारी सामुदायिक वन क्षेत्रमा पनि चोरी निकासी बढेको छ । वनका अध्यक्ष शेषकान्त वेल्वासेका अनुसार केही दिनयता बनमा चोरीका घटना बढिरहेको र यस विषयमा सुरक्षा निकायमा जानकारी गराउँदा पनि खास सुनुवाई नभएको बताउनुभयो । गय राती पनि वनक्षेत्रबाट अवैध सालका काठ तस्करी भएको र सो क्षेत्रबाट तस्करहरुले प्रयाग गर्ने हतियार फेला पारेको बताउनुभयो । यस विषयमा नेपाल प्रहरीको हटलाईन सेवा १०० नम्बरमा जानकारी गराउँदा चासो नदिएको अध्यक्ष वेैल्वासेले बताउनुभयो । यद्यपि ईलाका प्रहरी कार्यालय पिपरामा जानकारी गराए पश्चत प्रहरी निरिक्षक आयुष जोशि सहितको टोली निरिक्षणका लागि आए पनि खास परिणम फेला पार्न नसेको हो । अहिले वन क्षेत्रमा रातिमा वन उपभोक्ता समिति सहित नागरिकहरुले गस्ति गरिरहेको वनका अध्यक्ष वेल्वासेले बताउनुभएको छ ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया