
कपिलवस्तुमा सञ्चालन हुदै डायलाइसिस सेवा

ई–साझाकुरा, भदौ १८
कपिलवस्तुमा मृगौला रोगीहरुको लागि डायलाइसिस सेवा सञ्चालन हुने भएको छ ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुबासीका लागि मध्यनगर गरी डायलाइसिस सेवाको सुरुवात गर्न लागेको अस्पतालका अध्यक्ष एजाज आलमले बताउनुभयो ।

वाणगंगा नगरपालिका जिल्लाकै उत्कृष्टकै रुपमा हेरिएकोले भएकाले डायलाइसिस सेन्टर स्थापनाका लागि जग्गाको प्रबन्ध मिलाउन अध्यक्ष आलमले नगरपालिकालाई आग्रह गर्नुभएको छ ।
बाणगंगा नगरपालिकाले मृगौला पीडित रोगी र तिनका परिवारको दुख र ब्यथालाई बुझेर गम्भिरता पूर्वक लागेमा केही हप्ता भित्र नगरमा डायलाइसिस सेवा सञ्चालन हुन सक्ने बताईएको छ ।
जिल्लामा पहिलो पटक सञ्चालन हुने भनिएको डायलाइसिस सेवाले मृगौला विरामीले राहत पाउनेेेछन । मेडिकलद्धारा एक विज्ञप्ती निकालेर जानकारी गराएको छ । 


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया