आर.पि आचार्यका दुई मुक्तक

१
पारेर सबलाई बिचल्ली बन्द गरीयो
गाँउघर शहरबजार गल्ली बन्द गरीयो
खानलाउन धौधौ भएका बेला नेपालमा
मच्चाउदै फेरी हल्लीखल्ली बन्द गरीयो ।।
✍️आर।पि। आचार्य
२
गाजलु ती तिम्रा आखाँ ,हेरिरहुँ लाग्छ मलाई
सधैभरी यो अगाँलोमा ,बेरिरहुँ लाग्छ मलाई
हामी हिड्ने प्रत्येक पाईला पाईलाको बिचमा
गन्तब्यको ठाउँको नाम , केरिरहुँ लाग्छ मलाई ।।
✍️आर।पि। आचार्य

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया