
आर.पि आचार्यका दुई मुक्तक




१
पारेर सबलाई बिचल्ली बन्द गरीयो
गाँउघर शहरबजार गल्ली बन्द गरीयो
खानलाउन धौधौ भएका बेला नेपालमा
मच्चाउदै फेरी हल्लीखल्ली बन्द गरीयो ।।
✍️आर।पि। आचार्य
२
गाजलु ती तिम्रा आखाँ ,हेरिरहुँ लाग्छ मलाई
सधैभरी यो अगाँलोमा ,बेरिरहुँ लाग्छ मलाई
हामी हिड्ने प्रत्येक पाईला पाईलाको बिचमा
गन्तब्यको ठाउँको नाम , केरिरहुँ लाग्छ मलाई ।।
✍️आर।पि। आचार्य


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया