

बेपत्ता युवा परिवारको सम्पर्कमा …



सागर पौडेल ,कपिलवस्तु ।
वैदेशिक यात्रा बाट फर्किदै गरेका कपिलवस्तुका युवा छ दिन देखि बेपत्ता भएका थिए तर आज एकबिहानै परिवारको सम्पर्कमा आएको परिवारले ई साझा कुरालाई जान्कारि दिएका छ्न। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुर निवासी ३० वार्षिय युवा रिम बहादुर खड्का ( रने) वैदेशिक राेजगारीबाट स्वदेश फर्कने क्रममा सम्पर्क बिहिन भएको पारिवारिक स्राेतले जनाएको थियो । उनको खोजिका लागि परिवार दिनरात यताउता भैतारिरहेका थिए तर केहि कुरा पता नलागेपछि मिडियाको साहार लिन पुगेका परिवारमा अहिले खुशी छाएको छ । हिजमात्र उनि बेपत्ताको खबर प्रकाशित भएको थियो । उनकि श्रीमतिका अनुसार अहिले खड्का आफ्नो भिनाजु संग काठमाडौमा सम्पर्कमा रहेको छन । यतिका दिन कहाँ के गरेको थिए भने कुरा पता नलागेको परिवारिक स्रोतले बताएको छ । उनि सकुसल रहेका छ्न । खोजीका लागि सहयोग गर्ने सन्चारक्रमि र सन्चारगृहलाई परिवारले धन्यवाद दिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया