

अहिलेकाे राेपाई जात्रामा पनि सुनसान बन्याे तम्घासकाे चिदिचौर



अहिलेकाे राेपाई जात्रामा पनि सुनसान बन्याे तम्घासकाे चिदिचौर
गोकर्ण पाण्डे
गुल्मी ।
गुल्मीको तम्घासमा कृष्णजन्म अष्टमिको आर्को दिन रोपार जात्रा निकाल्नि चलन छ तर बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण पोहोरबाट रोपार जात्रा निकाल्न छोडिएको छ।
रोपार जात्राको दिन बिगतका बर्षमा गुल्मी को सदरमुकाम तम्घासमा निकै रमाइलो गरि रोपार जात्रामा आधारित विभिन्न गित गाउदै जात्रा निकाल्ने गरिएपनी यो बर्ष त्यही कोभिड १९ का कारण निकालिएको छैन।
तम्घास स्थित चिदिचौर खेल मैदानमा सबैजना भेला भएर रथ लाखे जात्रा निकालिन्थ्यो र दर्शकको पनि निकै घुइँचो लग्ने गर्दथ्यो अहिले सोही स्थान सुनसान जस्तै भएको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया