

अहिलेकाे राेपाई जात्रामा पनि सुनसान बन्याे तम्घासकाे चिदिचौर



अहिलेकाे राेपाई जात्रामा पनि सुनसान बन्याे तम्घासकाे चिदिचौर
गोकर्ण पाण्डे
गुल्मी ।
गुल्मीको तम्घासमा कृष्णजन्म अष्टमिको आर्को दिन रोपार जात्रा निकाल्नि चलन छ तर बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण पोहोरबाट रोपार जात्रा निकाल्न छोडिएको छ।
रोपार जात्राको दिन बिगतका बर्षमा गुल्मी को सदरमुकाम तम्घासमा निकै रमाइलो गरि रोपार जात्रामा आधारित विभिन्न गित गाउदै जात्रा निकाल्ने गरिएपनी यो बर्ष त्यही कोभिड १९ का कारण निकालिएको छैन।
तम्घास स्थित चिदिचौर खेल मैदानमा सबैजना भेला भएर रथ लाखे जात्रा निकालिन्थ्यो र दर्शकको पनि निकै घुइँचो लग्ने गर्दथ्यो अहिले सोही स्थान सुनसान जस्तै भएको छ।


खबर सबै
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया