

कपिलवस्तुमा ११ जनामा कोरोना पुष्टि



ई–साझाकुरा, भदौ ७
कपिलवस्तुमा आइतबार थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
जसमध्ये वाणगंगा क्षेत्रका दुई जना पुरुष रहेका छन् । ती संक्रमित वडा नं. ९ र वडा नं. ८ का रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै जिल्लाका ७ प्रहरीमा आइतबार संक्रमण पुष्टि भएको छ । मायादेवी र शुद्धोधन गाउँपालिकामा पनि एक÷एक जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।
वाणगंगामा यसभन्दा अगाडी लिइएको ९९ सय जना स्वाब मध्ये बाँकी रहेका ९ जना मध्ये एक जनामा कारोना देखिएको हो । संक्रमित मध्ये एकजना व्यवासायी रहेको बुझिएको छ । वडा नं. ९ का संक्रमितले भने बुद्धभूमिबाट स्वाव दिइएको बताइएको छ ।
वाणगंगा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल जानकारी दिनुभयो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया