

भारतको इन्दौरमा कार चार्ज गर्ने क्रममा विस्फोट हुँदा ७ जनाको मृत्यु


भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार कार चार्ज गर्ने क्रममा विस्फोट हुँदा हुँदा कम्तिमा सात जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
आगलागीको घटनामा केही व्यक्तिहरू घाइते भएको पुष्टी गर्दै एक दम्पतीको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ ।
दुर्घटना मध्य प्रदेशको इन्दौर सहरमा स्थानीय समय अनुसार विहान करिब चार बजे भएको हो । अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिएपछि घटनास्थलबाट सात जनाको शवको बरामद गरेको गर्नुका साथै घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार विद्युतीय कारको चार्जरमा सर्किट सर्ट भएका कारण आगलागी भएको हो । विस्फोट हुँदा नजिकै राखिएका पेट्रोलियम सिलिन्डरमा आगलागी हुँदा घर भित्र छिटै आगो फौलिएको जनाइएको छ ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया