

भैरहवाको अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा आगलागी, करोडौँको क्षेति



भैरहवा | रुपन्देहीको भैरहवास्थित भैयाटोलमा रहेको जय अम्बे अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ५ बजे लागेको आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
आगलागीका कारण उद्योगभित्र तिहारको लागि तयारी अवस्थामा राखिएको अगरबत्ती, धूप, तेल लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । शनिबार बिहान करिब ५ बजे लागेको आगोको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगलागीले गर्दा करोड बढीको नोक्सानी भएको उद्योगका सञ्चालक श्रीराम गुप्ताले बताए । आगलागीको प्रहरी र स्थानीयले झण्डै २ घण्टा लगाएर निभाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै











प्रतिक्रिया