

बर्दियामा सालकको खपटासहित एक जना पक्राउ



बर्दियामा सालकको खपटासहित एक जना पक्राउ परेका छन्। गुलरिया नगरपालिका-५ बालापुरका ४७ बर्षीय किशोरलाल थारु पक्राउ परेका हुन्।
उनलाई बिहीबार घरबाटै पक्राउ गरिएको हो। विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा सालकको खपटा बरामद भएको थिए। सोही कारणा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाको डिएसपी देबेन्द्रकुमार मल्लले जानकारी दिए।
‘किशोरलालको कोठाबाट ३ केजी ९९० ग्राम सालकको खपटा बरामद गरिएको छ,’ डिएसपी मल्लले भने, ‘खपटासहित पक्राउ गरेका हौं।’ किशोरलाललाई थप आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय बर्दियामा बुझाइएको डिएसपी मल्लले बताए।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया