बुटवलमा कर्फ्युमा कडाइ, मुख्य राजमार्गमा नेपाली सेना परिचालन

बुटवल । रुपन्देहीको बुटवलमा कर्फ्युमा कडाइ गरिएको छ । मुख्य राजमार्गमा नेपाली सेना परिचालन गरिएको छ ।
बिहीबार (भदौ २६) पसल, व्यवसाय अधिकांश बन्द छ । सडकमा छिटपुट मात्र सवारीसाधन देखिएको छ । सवारीलाई चलाउनेलाई सेनाले केरकार गरिरहेको छ ।

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया