

तीज नजिकिदै जाँदा बढ्यो सुनचाँदीको मूल्य



यतिबेला नेपाली नारीहरुको मुख्य पर्व तीज नजिकिदै जाँदा बजारमा सुनचाँदीको भाउ दिन प्रतिदिन उकालो लागेको छ । बजारमा सुन चाँदीको मुख्य बढ्दा तीज थप महंगो हुने पनि देखिएको हो ।
आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । आइतबार तोलाको एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ८ सयले वृद्धि भएको छ।
यस दिन एक तोला सुनको भाउ एक लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तालामा ५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य २ हजार ३ सय १५ रुपैयाँ पुगेको छ । हिजो आइतबार चाँदीको भाउ २ हजार ३ सय १० रुपैयाँ थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया