

क्रिकेट टिमको जर्सीमा नासा मुख्य प्रायोजक, वार्षिक दुई करोड ३६ लाखको सम्झौता

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजकमा ब्रोकर कम्पनी नासा सेक्युरिटीज आएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार नासालाई मुख्य जर्सी प्रायोजकको रूपमा सार्वजनिक गरेको हो ।
क्यानका सचिव पारस खड्काले जर्सी प्रायोजकमा नासासँग तीन वर्षको सम्झौता भएको जनाए । यस्तै, खड्काले सम्झौताअनुसार क्यानलाई वार्षिक रूपमा दुई करोड ३६ लाख रुपैयाँ प्रदान गर्ने बताए ।




खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया