

अर्घाखाँचीमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ



अर्घाखाँची | अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ बस्ने ३६ वर्षीय संदिपबहादुर कामीलाई प्रहरीले अवैध हातहतियारसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले संदिपबहादुरको गोठमा खोजतलासी गर्दा एक नाले भरुवा बन्दुक बरामद गरेको हो। प्रहरीका अनुसार उनको साथबाट बारुद जस्तो देखिने पदार्थ, फलामका टुक्रा र बन्दुकको केप बनाउँदा प्रयोग हुने कागजका टुक्राहरू समेत फेला परेका छन्।
प्रहरीले हातहतियार तथा अन्य सामग्री बरामद गरेपछि कामीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।
यस घटनासँग सम्बन्धित थप विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया