

अण्डाको मूल्य क्रेटमै ३० रुपैयाँ बढ्यो



अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाएको छ । संघले साउन ६ गतेदेखि लागु हुनेगरी प्रतिक्रेट ३० रुपैयाँ बढाएर ठूलो अण्डाको मूल्य बढाएर ५२५ रुपैयाँ पुर्याएको हो । यसअघि गत असार २० गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ पुर्याएको थियो ।
त्यस्तै, मिडियम अण्डाको मूल्य पनि संघले प्रतिक्रेट ३० रुपैयाँ बढाएर प्रतिक्रेट ४९५ रुपैयाँ पुर्याइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४६५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले जानकारी दिए ।
त्यसैगरी चितवनबाट लोड भई देशैभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यो सबै खर्च समायोजन गरी बजारमा पाउँदै आएको अण्डाको मूल्य निर्धारण हुनेछ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया