

बुद्व शान्तिमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान


रामबहादुर गन्धर्व — १७ असार । कपिलवस्तु नगरपालिका ९ कुस्मा स्थित बुद्ध शान्ति इङलिस बाेडिङ्ग स्कुलबाट अध्ययन पूरा गरि बाणगङ्गा नगरपालिका का विभिन्न सामुदायिक तथा निजि बिद्यालयहरूमा अध्ययन गरि २०८१ काे माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा ४जीपीए सहित उत्कृष्ट नतिजा ल्याएका बिद्यार्थी तथा अभिभावकहरूलाई सम्मान गरिएको छ। बिद्यालयले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा जीपीए ४ ल्याउन सफल प्रविना बस्याल लगायत ए र ए पलस ल्याउने बिद्यार्थी र उनका अभिभावकहरूलाई सम्मान गरिएको हाे। कार्यक्रममा बाेल्दै बालप्रसाद पौडेलले उत्कृष्ट बिद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना ब्यक्त गरे। साे अवसरमा बिद्यालयका अभिभावकहरूले बिद्यालयले उक्त बिद्यालयकाे याेगदानकाे उच्च प्रशंसा गर्दै शिक्षकशिक्षिकाहरूले खेलेको भुमिकाका कारण आफ्ना बालबालिका अब्बल हुनुका साथै शैक्षिक नतिजामा उत्कृष्ट हुन सफल भएको बताउदै बिद्यालयकाे गुणस्तरका लागि सबैले सहयोग गर्नुपर्नेमा जाेड दिए। शिक्षक ,कर्मचारी ,अभिभावक ,समाजसेवी लगायतको उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन बिद्यालयका प्रधानध्यापक नारायण प्रसाद पौडेलले गर्नु भएको थियो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया