

तिलोत्तमाको छहारि क्लबमा आगलागी, लाखौको क्षति



तिलोत्तमा ५ अवस्थित छहारि क्लवमा आगलागी हुँदा ठुलो क्षति भएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
आगोलाई तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाको दमकलले नियन्त्रणमा लिएका हुन् । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको बिवरण आउन बाकी रहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया