साक्षर जिल्लाको संख्या ६६ पुग्यो, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई साक्षर घोषणाको तयारी

 चालु आर्थिक वर्ष २०८१/८२ मा साक्षर जिल्लाको संख्या ६६ पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा पेस गरेको आर्थिक सर्वेक्षणमा यस्तो विवरण उल्लेख छ । अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको फागुनसम्मको सर्वेक्षण पेस गरेका हुन् ।

हालसम्म कोशी, गण्डकी र बागमती प्रदेश सक्षार घोषणा भएका छन्, भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सक्षार घोषणा हुने तयारीमा छन् ।

शैक्षिक सत्र २०८० मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ९.८६ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया

खबर सबै